Hadith for the World
Tap the image to view it full size
अकीदा

अबू-मूसा अल्-अश्अरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

Available in 64 languages
«अबू-मूसा अल्-अश्अरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले हाम्रो विरुद्धमा हतियार (शस्त्र) उठाउँछ, ऊ हामी मध्येको होइन ।"»

Meaning translation ·

Explanation

The meaning in a few plain lines

मुस्लिमहरूलाई आतंकित गर्न वा लुटपाट गर्न हतियार उठाउने विरुद्ध रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले चेतावनी दिनुभएको छ । जसले यो अन्यायपूर्ण काम गर्छ, उसले ठूलो अपराध र गम्भीर पाप गर्छ र यो कडा प्रतिज्ञाको हकदार हुन्छ ।

Source
मुत्तफकुन अलैहि
Download image

Saved at original quality