Hadith for the World
Tap the image to view it full size
फिकह र उसूले फिकह

अनस (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,

Available in 60 languages
«अनस (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) शौचालयमा प्रवेश गर्नुहुन्थ्यो तब यो दुआ भन्नुहुन्थ्यो: "अल्लाहुम्म इन्नी अऊजु बिक मिनल्-खुबुसि वल्-खबाइस् ।"»

Meaning translation ·

Explanation

The meaning in a few plain lines

जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) जब शौच गर्न (पिसाब वा दिसाका लागि) कुनै ठाउँमा प्रवेश गर्न चाहनुहुन्थ्यो, उहाँले अल्लाहसँग पुरुष र महिला शैतानहरूको हानिबाट सुरक्षाको लागि शरण माग्नुहुन्थ्यो। यस दुआमा 'खुबुसि वल्-खबाइस्' शब्दलाई दुष्टता र अपवित्रताको रूपमा पनि व्याख्या गरिएको छ।

Source
मुत्तफकुन अलैहि
Download image

Saved at original quality