Hadith for the World
Tap the image to view it full size
अकीदा

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

Available in 62 languages
«अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "अल्लाहको कसम जसको कब्जा मा मोहम्मदको प्राण छ, यो समुदायको जो-कोही व्यक्तिले—चाहे त्यो यहूदी होस् वा इसाई—मेरो बारेमा सुनेर पनि ममार्फत पठाइएको सन्देशमा विश्वास नगरी मर्छ भने, ऊ निश्चित रूपमा नरकवासी हुनेछ ।"»

Meaning translation ·

Explanation

The meaning in a few plain lines

यो हदीसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अल्लाहको कसम खाएर भन्नु हुदैछ कि यहूदी , इसाई , वा अन्य कुनै समुदायको कुनै पनि व्यक्तिले जसले नबी (सल्लल्लाहु अलैहि वसल्लम) को सन्देश बारे खबर हुन्छ र त्यसमा विश्वास नगरी मर्छ, ऊ नरकका बासिन्दाहरूमध्ये हुनेछ र त्यहाँ सधैं रहनेछ।

Source
मुस्लिमले वर्णन गरेका छन्
Download image

Saved at original quality