जीवनी र इतिहास
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:
Available in 54 languages
«अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: "यदि मलाई मेरो उम्मत कठिनाइमा पर्ने डर नभएको भए, म तिनीहरूलाई प्रत्येक नमाजको समयमा मिस्वाक (दाँत सफा) गर्न आदेश दिने थिएँ।"»Meaning translation ·
Saved at original quality








