फिकह र उसूले फिकह
शुरैह बिन हानि भन्नुहुन्छ:
Available in 53 languages
«शुरैह बिन हानि भन्नुहुन्छ: मैले आइशा (रजियल्लाहु अन्हा) लाई सोधेँ, जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) घरमा प्रवेश गर्नुहुन्थ्यो, उहाँले सबैभन्दा पहिले के गर्नुहुन्थ्यो? उनले जवाफ दिइन्: उहाँ मिस्वाक गर्नुहुन्थ्यो।»Meaning translation ·
Saved at original quality








