Hadith for the World
Tap the image to view it full size
फिकह र उसूले फिकह

उबादह बिन सामित (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

Available in 60 languages
«उबादह बिन सामित (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले नमाजमा सूरह फातिहा पढ्दैन, उसको नमाज मान्य हुँदैन।"»

Meaning translation ·

Explanation

The meaning in a few plain lines

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ कि सूरह फातिहा बिना नमाज सही हुँदैन । प्रत्येक रकाअतमा सूरह फातिहा पढ्नु नमाजको आधारभूत स्तम्भ हो ।

Source
मुत्तफकुन अलैहि
Download image

Saved at original quality