सद्गुण र आचरण
अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:
Available in 49 languages
«अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: "दुईवटा यस्ता वरदानहरू छन्, (जसको सही कदर नगरेर धेरैजसो) मानिसहरू ठूलो घाटामा परिरहेका छन्: एउटा स्वास्थ्य र अर्को फुर्सदको समय।"»Meaning translation ·
Saved at original quality








