Hadith for the World
Tap the image to view it full size
सद्गुण र आचरण

आइशा (रजियल्लाहु अन्हा) जो कि पैगम्बर (स.) कि पत्नी हुन्ले, उनले बयान गरेकी छिन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

Available in 66 languages
«आइशा (रजियल्लाहु अन्हा) जो कि पैगम्बर (स.) कि पत्नी हुन्ले, उनले बयान गरेकी छिन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "दया र नरमपनाले हर कुरालाई सुन्दर बनाउँछ र यसलाई हटाइयो भने कुरूप र दोषपूर्ण बनाउँछ ।"»

Meaning translation ·

Explanation

The meaning in a few plain lines

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, बोली र कार्यमा करुणा, नम्रता र संयमताले चीजहरूको सुन्दरता, पूर्णता र सौन्दर्यलाई बढाउँछ र यी गुणहरू भएको व्यक्तिको आवश्यकताहरू पूरा हुने सम्भावना बढी हुन्छ । जबकि कठोरताले चीजहरूलाई दोषपूर्ण र कुरूप बनाउँछ र आवश्यकता पूरा गर्ने बाटोमा अवरोध खडा गर्छ । यस्तो व्यक्तिको आवश्यकता पूरा भए पनि ठूलो दुःख कष्ट पश्चात हुन्छ ।

Source
मुस्लिमले वर्णन गरेका छन्
Download image

Saved at original quality