Hadith for the World
Tap the image to view it full size
फिकह र उसूले फिकह

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

Available in 66 languages
«अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "अल्लाह भन्नुहुन्छ: हे आदमको सन्तान! खर्च गर, म तिमीमा खर्च गर्नेछु ।"»

Meaning translation ·

Explanation

The meaning in a few plain lines

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले बयान गर्नुभएको छ, अल्लाहले भन्नुभयो: हे आदमका सन्तानहरू!अनिवार्य र स्वेच्छाले गर्नु पर्ने खर्चहरू गर। मैले तिम्रोलागि सजिलो बनाउनेछु र तिमीलाई यसको प्रतिफल दिनेछु, र यसमा तिमीलाई बरकत/ समृद्धि दिनेछु।"

Source
मुत्तफकुन अलैहि
Download image

Saved at original quality