Hadith for the World
Tap the image to view it full size
अकीदा

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्,

Available in 49 languages
«अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, "नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले महिलाको जस्तो पहिरन लगाउने पुरुष र पुरुषको जस्तो पहिरन लगाउने महिलालाई धिक्कार (लअ्नत) गर्नुभएको छ।"»

Meaning translation ·

Explanation

The meaning in a few plain lines

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले ती पुरुषहरूलाई अल्लाहको कृपाबाट निष्कासित र टाढा हुन् भनी श्राप दिनुभएको छ, जो पहिरन, स्वरूप, रङ्ग, शैली, पहिरिने तरिका, शृङ्गार वा अन्य कुनै पनि कुरामा महिलाहरूको नक्कल गर्छन्। र त्यसैगरी, उहाँले ती महिलाहरूलाई पनि श्रापित तुल्याउनु भएको छ, जो पुरुषहरूको पहिरनको नक्कल गर्छन्। यस्तो कार्य महापाप (कबिरा) मध्ये पर्दछ।

Source
رواه النسائي في الكبرى وابن ماجه بمعناه وأحمد
Download image

Saved at original quality