Hadith for the World
Tap the image to view it full size
फिकह र उसूले फिकह

उम्मे अतिय्या (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्, उनले नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँग (बैअत) वफादारी को प्रतिज्ञा गरेका थिइन्, उनले भन्नुहुन्छ:

Available in 60 languages
«उम्मे अतिय्या (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्, उनले नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँग (बैअत) वफादारी को प्रतिज्ञा गरेका थिइन्, उनले भन्नुहुन्छ: "हामीले (महिनावारीबाट) पवित्र भएपछि निस्कने माटो मिसिएको पानीको रंग (भूरा; खैरो) वा पहेँलो रंगको पदार्थलाई केही (महिनावारीको रगतको रूपमा) मान्दैन थियौं ।"»

Meaning translation ·

Explanation

The meaning in a few plain lines

सहाबीया उम्मे अतिय्या (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्, महिलाहरूले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को समयमा महिनावारीबाट पवित्र भएपछि योनीबाट निस्कने कालो जस्तै देखिने वा पहेंलो रङ्गको पदार्थलाई महिनावारी महिनावारी मान्दैनथे र यसले गर्दा तिनीहरूले नमाज वा रोजा छोड्दैनथे।

Source
رواه أبو داود بهذا اللفظ ورواه البخاري بدون زيادة (بعد الطهر)
Download image

Saved at original quality