NE
तहारह (पवित्रता)
महिनावारी, सुत्केरी र इस्तिहाजा
1 hadiths
शौचालयका शिष्टाचारहरू
1
प्राकृतिक तरिकाहरू
3
वोजू
8
स्नान
2
तयम्मुम
1
महिनावारी, सुत्केरी र इस्तिहाजा
1
मोजा इत्यादिमा मसह गर्ने
2
1 hadiths
उम्मे अतिय्या (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्, उनले नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँग (बैअत) वफादारी को प्रतिज्ञा गरेका थिइन्, उनले भन्नुहुन्छ: "हामीले (महिनावारीबाट) पवित्र भएपछि निस्कने माटो मिसिएको पानीको रंग (भूरा; खैरो) वा पहेँलो रंगको पदार्थलाई केही (महिनावारीको रगतको रूपमा) मान्दैन थियौं ।"
رواه أبو داود بهذا اللفظ ورواه البخاري بدون زيادة (بعد الطهر)