Hadith for the World
Tap the image to view it full size
फिकह र उसूले फिकह

उम्मुल-मुमिनीन (आस्थावानहरूकी आमा) आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्,

Available in 50 languages
«उम्मुल-मुमिनीन (आस्थावानहरूकी आमा) आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्, नबी (सलल्लाहु अलैहि वसल्लम) ले जुहरको नमाजभन्दा पहिलेको चार रकअत र फज्रको नमाजभन्दा पहिलेको दुई रकअत (सुन्नत) कहिल्यै छोड्नुहुन्नथ्यो।»

Meaning translation ·

Explanation

The meaning in a few plain lines

आइशा (रजिअल्लाहु अन्हा) ले जानकारी दिनुभएको छ, नबी (सलल्लाहु अलैहि वसल्लम) आफ्ना घरमा सुन्नत नमाजहरू नियमित रूपमा अदा गर्नुहुन्थ्यो र कहिल्यै छोड्नुहुन्नथ्यो। विशेषगरी, उहाँले जुहरको नमाजअघि दुई सलामको साथ चार रकआत (सुन्नत) र फज्रको नमाजअघि दुई रकआत (सुन्नत) अदा गर्नुहुन्थ्यो।

Source
बुखारीले वर्णन गरेका छन्
Download image

Saved at original quality