फिकह र उसूले फिकह
उम्मे हबीबा (रजियल्लाहु अन्हा) नबी (सलल्लाहु अलैहि वसल्लम) की श्रीमतीले भन्नुहुन्छ: मैले रसूल (सलल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनेँ:
Available in 51 languages
«उम्मे हबीबा (रजियल्लाहु अन्हा) नबी (सलल्लाहु अलैहि वसल्लम) की श्रीमतीले भन्नुहुन्छ: मैले रसूल (सलल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनेँ: "जसले जुहरको नमाजअघि र पछि चार रकअत नियमित रूपमा अदा गर्छ, अल्लाहले उसको लागि नर्कको आगोलाई हराम गर्नुहुनेछ।"»Meaning translation ·
Saved at original quality








