फिकह र उसूले फिकह
अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्,
Available in 58 languages
«अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, कुनै एक युद्धमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक महिला मारिएको अवस्थामा भेटिइन्। यो देखेपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले महिलाहरू र बालबालिकालाई मार्न कडाइका साथ निषेध गर्नुभयो।»Meaning translation ·
Saved at original quality








