Hadith for the World
Tap the image to view it full size
फिकह र उसूले फिकह

इब्ने उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन् कि

Available in 58 languages
«इब्ने उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन् कि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले मन्नत (भाकल) गर्न निषेध गर्नुभयो र भन्नुभयो: "मन्नतले कुनै फाइदा गर्दैन, यसले केवल कन्जुसबाट उसको धन निकाल्छ।"»

Meaning translation ·

Explanation

The meaning in a few plain lines

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले 'नज्र' (मनौती र भाकल) गर्नबाट मनाही गर्नुभयो।लअरबीमा 'नज्र' भनेको मानिसले आफूमाथि यस्तो कुरा अनिवार्य गर्नु हो, जुन शरीअतले उसमाथि अनिवार्य गरेको छैन। उहाँले भन्नुभयोः "'नज्र' (भाकल) ले न त कुनै कुरालाई अगाडि ल्याउन सक्छ, न त पछाडि गर्न सक्छ। यसबाट त केवल कन्जुस मानिसको धन मात्रै निकालिन्छ, जसले अनिवार्य कुराबाहेक अन्य केही गर्दैन। र, 'नज्र'ले त्यो कुरा ल्याउन सक्दैन, जुन उसको भाग्यमा लेखिएको छैन।"

Source
मुत्तफकुन अलैहि
Download image

Saved at original quality