Hadith for the World
Tap the image to view it full size
फिकह र उसूले फिकह

हुजैफा (रजियल्लाहु अन्हु) ले बयान गर्नुहुन्छ कि

Available in 56 languages
«हुजैफा (रजियल्लाहु अन्हु) ले बयान गर्नुहुन्छ कि नबी (सल्लल्लाहु अलैहि वसल्लम) जब राति निद्राबाट ब्युँझनुहुन्थ्यो, तब मिस्वाक (दतवन) ले आफ्नो मुख सफा गर्नुहुन्थ्यो।»

Meaning translation ·

Explanation

The meaning in a few plain lines

नबी (सल्लल्लाहु अलैहि वसल्लम) अत्यधिक रुपमा मिस्वाक (दतवन) गर्नुहुन्थ्यो र मिस्वाक गर्ने आदेश दिनुहुन्थ्यो। केही विशेष समयहरूमा मिस्वाक गर्नु मुस्तहब हो, जस्तै: रातमा उठ्दा; किनभने जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) निद्राबाट ब्युँझनुहुन्थ्यो, तब उहाँ आफ्नो मुख मिस्वाकले सफा गर्नुहुन्थ्यो।

Source
मुत्तफकुन अलैहि
Download image

Saved at original quality