Hadith for the World
Tap the image to view it full size
सद्गुण र आचरण

अबू-उमामा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, उनले भन्नुहुन्छ कि अम्र बिन अबसह (रजियल्लाहु अन्हु) ले मलाई बताउनुभयो, उनले नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुने:

Available in 55 languages
«अबू-उमामा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, उनले भन्नुहुन्छ कि अम्र बिन अबसह (रजियल्लाहु अन्हु) ले मलाई बताउनुभयो, उनले नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुने: "अल्लाह रातको अन्तिम प्रहरमा आफ्ना भक्तको सबैभन्दा नजिक हुनुहुन्छ। तसर्थ, यदि तिमी त्यस समयमा अल्लाहको स्मरण गर्नेहरूमध्ये हुन सक्नुहुन्छ भने, अवश्य त्यसो गर्नु।"»

Meaning translation ·

Explanation

The meaning in a few plain lines

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ कि अल्लाह रातको अन्तिम तेस्रो प्रहरमा आफ्नो भक्तको सबैभन्दा नजिक हुनुहुन्छ। तसर्थ, यदि तिमी त्यस समयमा अल्लाहको उपासना, दुआ, स्मरण र पश्चात्ताप गर्नेहरूमध्ये बन्न सक्छौ भने, त्यसका लागि प्रयास गर्नु।

Source
अबू दाउद, तिर्मीजी र निसाईले वर्णन गरेका छन्
Download image

Saved at original quality