Hadith for the World
Tap the image to view it full size
फिकह र उसूले फिकह

मुआज बिन जबल (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,

Available in 54 languages
«मुआज बिन जबल (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उनको हात समातेर भन्नुभयो: "हे मुआद! अल्लाहको कसम, म तिमीलाई माया गर्छु।" उहाँले अगाडि भन्नुभयो: "हे मुआद! म तिमीलाई हरेक नमाजपछि यो दुआ पढ्न नछोड्न सल्लाह दिन्छु: "अल्लाहुम्म अइन्नी अला जिक्रिक व शुक्रिक व हुस्नि इबादतिक।" हे अल्लाह, मलाई तपाईंको जिक्र (स्तुति) गर्न, तपाईंको कृतज्ञता व्यक्त गर्न र उत्तम तरिकाले तपाईंको उपासना गर्न मद्दत गर्नुहोस्।»

Meaning translation ·

Explanation

The meaning in a few plain lines

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले मुआद इब्न जबल (रजियल्लाहु अन्हु) को हात समातेर भन्नुभयो: "हे मुआद! म तिमीलाई माया गर्छु र तिमीलाई सल्लाह दिन्छु, हरेक नमाज पछि यो दुआ पढ्न नछोड: (अल्लाहुम्म अइन्नी अला जिक्रिक... ) को अर्थ : हे अल्लाह! मलाई प्रत्येक वचन र कर्मले तपाईंलाई सम्झन मद्दत गर्नुहोस्। (व शुक्रिक) आशीर्वाद प्राप्ति र विपत्तिहरूबाट बचेकोले तपाईंको कृतज्ञता व्यक्त गर्न मद्दत गर्नुहोस्। (व हुस्नि इबादतिक) इमानदारीपूर्वक र पैगम्बरको अनुसरण गर्दै अल्लाहको उपासना गर्न मद्दत गर्नुहोस् ।

Source
رواه أبو داود والنسائي وأحمد
Download image

Saved at original quality