Hadith for the World
Tap the image to view it full size
फिकह र उसूले फिकह

अनस (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको :

Available in 50 languages
«अनस (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको : “तिमीहरूले सेहरी खाने गर, किनभने सेहरीमा बर्कत (आशिष एवं कल्याण) हुन्छ।”»

Meaning translation ·

Explanation

The meaning in a few plain lines

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले 'सेहरी' प्रति विशेष रूपले प्रोत्साहित गर्नुभएको छ। सेहरी भनेको रोजाको पूर्वतयारी स्वरूप रातको अन्तिम प्रहरमा खाइने भोजन हो। यसमा आशिष् र थुप्रै पुण्यहरू हुन्छन् ; जस्तै रातको अन्तिम प्रहरमा उपासनाका लागि ब्युँझनु, दिनभरि रोजा बस्ने शारीरिक सामर्थ्य प्राप्त गर्नु, रोजाप्रतिको आत्मबल दृढ हुनु र उपवासको समयमा हुने कठिनाइलाई न्यूनीकरण गर्नु।

Source
मुत्तफकुन अलैहि
Download image

Saved at original quality