Hadith for the World
Tap the image to view it full size
फिकह र उसूले फिकह

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो :

Available in 49 languages
«अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : "कुनै पनि मुस्लिम महिलाका लागि आफ्नो महरम (विवाह गर्न निषेध गरिएको पुरुष नातेदार) बिना एक रातको दूरीको यात्रा गर्नु वैध छैन।"»

Meaning translation ·

Explanation

The meaning in a few plain lines

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यस हदीसमा स्पष्ट पार्नुभएको छ कि कुनै पनि मुस्लिम महिलाका लागि आफ्नो कुनै महरम (विवाह निषेधित पुरुष नातेदार) बिना एक रातको यात्रा गर्नु निषेध (हराम) छ।

Source
मुत्तफकुन अलैहि
Download image

Saved at original quality