Hadith for the World
Tap the image to view it full size
जीवनी र इतिहास

अनस बिन मालिक (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,

Available in 66 languages
«अनस बिन मालिक (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) मानिसहरूमध्ये सबैभन्दा उत्कृष्ट व्यवहारका व्यक्ति हुनुहुन्थ्यो ।»

Meaning translation ·

Explanation

The meaning in a few plain lines

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सबैभन्दा उत्तम व्यवहार भएको व्यक्ति हुनुहुन्थ्यो र नैतिकताका सबै स्तरहरूमा सबैभन्दा अगाडि हुनुहुन्थ्यो, जस्तै राम्रोसँग बोल्ने, अरूलाई राम्रो गर्ने, मुस्कुराएर भेट्ने, अरूलाई दु:ख नदिने र अरुको दुखमा धैर्य गर्ने आदि ।

Source
मुत्तफकुन अलैहि
Download image

Saved at original quality