फिकह र उसूले फिकह
मुस्लिमहरूकी आमा, नबी (सल्लल्लाहु अलैहि वसल्लम) की पत्नी उम्मे सलमा (रजियल्लाहु अन्हा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:
Available in 48 languages
«मुस्लिमहरूकी आमा, नबी (सल्लल्लाहु अलैहि वसल्लम) की पत्नी उम्मे सलमा (रजियल्लाहु अन्हा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: "जोसँग कुर्बानी (वध) का लागि जनावर छ र उसले कुर्बानी गर्ने नियत राखेको छ, उसले जिल-हिज्जा महिनाको चन्द्रमा देखेपछि कुर्बानी नगर्दासम्म आफ्नो शरीरको कुनै पनि कपाल र नङ काट्नु हुँदैन।"»Meaning translation ·
Saved at original quality








