Hadith for the World
Tap the image to view it full size
फिकह र उसूले फिकह

अनस बिन् मालिक(रजियल्लाहु अन्हु) ले बयान गरेका छन् कि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

Available in 60 languages
«अनस बिन् मालिक(रजियल्लाहु अन्हु) ले बयान गरेका छन् कि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "नमाज पढ्दा सफ (पङ्क्ति) हरू सीधा गर्नुहोस्; किनकि सफ (पङ्क्ति) हरू सिधा गर्नु नमाजको पूर्णताको एक भाग हो ।"»

Meaning translation ·

Explanation

The meaning in a few plain lines

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले मोसल्ली (नमाज पढ्ने) हरूलाई आफ्ना पङ्क्तिहरू सीधा गर्न, र पङ्क्तिमा उभिँदा अगाडि-पछाडि नभई, सीधा र बराबर उभिन आदेश दिनुभएको छ। पङ्क्तिहरू सीधा गर्नु नमाजको पूर्णताको एक हिस्सा हो र (पङ्क्तिको) बाङ्गोपन नमाजमा दोष र कमीको कारण हो।

Source
मुत्तफकुन अलैहि
Download image

Saved at original quality