Hadith for the World
Tap the image to view it full size
सद्गुण र आचरण

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गर्नु भएको छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो :

Available in 53 languages
«अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गर्नु भएको छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : "जब तिमीहरूमध्ये कोही आफ्नो भाइलाई भेट्छौ भने, उसलाई सलाम (अभिवादन) गरोस्। अनि यदि तिनीहरूको बीचमा कुनै रूख, पर्खाल वा ढुङ्गा आउँछ र ऊ उसलाई (फेरि) भेट्छ भने, उसलाई पुन: अभिवादन गरोस्।"»

Meaning translation ·

Explanation

The meaning in a few plain lines

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले एक मुस्लिमलाई आफ्नो भाइलाई भेट्दा अभिवादन गर्न प्रोत्साहित गर्नुभयो। यदि ती दुई जना सँगै हिंडिरहेका छन् र बीचमा रूख, पर्खाल वा ठूलो ढुङ्गा आयो भने फेरि भेट्दा अभिवादन गर्नुपर्छ।

Source
अबू दाऊदले वर्णन गरेका छन्
Download image

Saved at original quality