अकीदा
अब्दुल्लाह बिन अम्र बिन आस (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्,
Available in 56 languages
«अब्दुल्लाह बिन अम्र बिन आस (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) मस्जिदमा प्रवेश गर्दा यो दुआ पढ्नुहुन्थ्यो: ‘अऊजु बिल्लाहिल्-अजीम्, व बिवज्हिहिल्-करीम्, व सुल्तानिहिल्-कदीम्, मिनश्-शैतानिर्रजीम्’ (अर्थ: "म महान अल्लाह, उहाँको सम्मानित अनुहार र उहाँको शाश्वत सत्ताको माध्यमबाट धिक्कारिएको शैतान विरुद्ध शरण चाहन्छु।")। उहाँले सोध्नुभयो: "के यति नै हो?" मैले भनेँ: "हो।" उहाँले भन्नुभयो: "जब कोही (मस्जिदमा प्रवेश गर्दा) यो दुआ पढ्छ, शैतानले भन्छ: ‘यो व्यक्ति आज पूरा दिन मबाट सुरक्षित भयो’।"»Meaning translation ·
Saved at original quality








