NE
हज्ज र उमरह
जुल-हिज्जाको अन्तिम दश दिन
1 hadiths
Obligation of Hajj and ‘Umrah and Ruling of Its Abandoner
1
हज र उमराहको सद्गुण
5
जुल-हिज्जाको अन्तिम दश दिन
1
मस्जिद हराम, मस्जिद नबवी र बैतुल-मक्दिससँग सम्बन्धित नियमहरू
3
واجبات العمرة
1
صفة الحج
1
कुर्बानी
2
أحكام ومسائل الحج والعمرة
3
1 hadiths
अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : "यी (दश) दिनहरूमा पुण्य कर्महरू गर्नु अरु दिनहरू भन्दा अल्लाहलाई बढी प्रिय छ ।" अर्थात जुल-हिज्जा महिनाको पहिलो दस दिन । उहाँका साथीहरूले सोधे: हे अल्लाहको रसूल! अल्लाहको मार्गमा जिहाद पनि होइन? उहाँले जवाफ दिनुभयो: "होइन, अल्लाहको मार्गमा जिहाद पनि होइन, तर त्यो व्यक्ति बाहेक जो आफ्नो जीउधनको साथ जिहादको लागि निस्कन्छ र ती मध्ये केही लिएर फर्कदैन ।"
बुखारी र अबू दाउदले वर्णन गरेका छन् र यो शब्द उनको हो