Hadith for the World
Tap the image to view it full size
जीवनी र इतिहास

उम्मुल-मुमिनीन आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन:

Available in 53 languages
«उम्मुल-मुमिनीन आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन: मैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई कहिल्यै यति जोडले हाँसेको देखेको छैन, कि उनको घाँटीभित्रको भाग देख्न सकूँ। उहाँ प्रायः मुस्कुराउनु हुन्थ्यो।»

Meaning translation ·

Explanation

The meaning in a few plain lines

आइशा (रजियल्लाहु अन्हा) ले भन्नुभयो नबी (सल्लल्लाहु अलैहि वसल्लम) कहिल्यै पनि यति ठूलो स्वरले हाँस्नुभएन कि उहाँको घाँटीको माथिल्लो भागमा झुण्डिएको मासु देखियोस्। उहाँ मुस्कुराउनु हुन्थ्यो।

Source
मुत्तफकुन अलैहि
Download image

Saved at original quality