Hadith for the World
Tap the image to view it full size
फिकह र उसूले फिकह

सह्ल बिन साअ्द (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

Available in 50 languages
«सह्ल बिन साअ्द (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जबसम्म मानिसहरूले समयमै (चाँडै) इफ्तार गर्छन्, तबसम्म उनीहरू कल्याण र भलाइमा रहिरहनेछन्।"»

Meaning translation ·

Explanation

The meaning in a few plain lines

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, मानिसहरू तबसम्म कल्याणमा रहनेछन् जबसम्म उनीहरू सूर्यास्त भएको निश्चित हुने बित्तिकै इफ्तार गर्छन्। त्यसो गर्नु भनेको सुन्नतको पालना गर्नु र तोकेको सीमामा रोकिनुको संकेत हो।

Source
मुत्तफकुन अलैहि
Download image

Saved at original quality