सद्गुण र आचरण
अब्दुल्लाह बिन अम्र (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन् : अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) यी वाक्यहरूका साथ दुआ गर्नु हुन्थ्यो :
Available in 53 languages
«अब्दुल्लाह बिन अम्र (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन् : अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) यी वाक्यहरूका साथ दुआ गर्नु हुन्थ्यो : "हे अल्लाह! म ऋणको प्रभुत्व, शत्रुको प्रभुत्व र दुःखमा शत्रुहरूको खुशीबाट तपाईंमा शरण चाहन्छु।"»Meaning translation ·
Saved at original quality








