सद्गुण र आचरण
इब्ने उमर (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्:
Available in 54 languages
«इब्ने उमर (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्: पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) ले बिहान र बेलुका यी दुआहरू पढ्न कहिल्यै छोड्नुभएन: हे अल्लाह ! म तपाईँसित यस संसार र परलोकको कल्याणको माग गर्दछु । हे अल्लाह ! म तपाईंसँग मेरो धर्म र सांसारिक मामिला, मेरो परिवार र धनको कल्याण चाहन्छु। हे अल्लाह! मेरो गुप्तांगहरू ढाक्नुहोस् र मलाई डर र खतराबाट सुरक्षित राख्नुहोस्। हे अल्लाह! मलाई अगाडि, पछाडि, दायाँ, बायाँ र माथिबाट रक्षा गर्नुहोस्। म तपाईंको महामहिमको शरण चाहन्छु, म अचानक तलबाट खोसिएर जान नपरोस्।"»Meaning translation ·
Saved at original quality








