NE
सलाह (नमाज)
सज्दा सहव, सज्दा तिलावत र सज्दा शुक्र
4 hadiths
सलाहको अनिवार्यता र यसलाई छोड्ने व्यक्तिको हुकुम
5
सलाहको सद्गुण
10
अजान र इकामत
6
أوقات النهي عن الصلاة
2
सलाहका शर्तहरू
3
सलाहका स्तम्भहरू
2
Obligatory Acts of Prayer
1
سنن الصلاة
1
सलाह पढ्ने विधि
10
सलाहमा पढिने दुआहरू
15
مبطلات الصلاة
1
सलाह पढ्दा गरिने गल्तीहरू
5
सज्दा सहव, सज्दा तिलावत र सज्दा शुक्र
4
सामूहिक सलाहको सद्गुण र यसका नियमहरू
7
इमाम र मुक्तदीसँग सम्बन्धित नियमहरू
4
माजुर (असक्षमता भएका) हरूको सलाह
1
जुमाको सलाह
7
नफिल (अतिरिक्त) सलाह
40
صلاة الكسوف والخسوف
2
صلاة الاستسقاء
1
मस्जिदका शिष्टाचारहरू
9
4 hadiths
عن أبي هريرة رضي الله عنه قال: قال رسول الله صلى الله عليه وسلم : «إذا قَرَأ ابنُ آدم السجدةَ فسجد اعْتَزَل الشيطانُ يبكي، يقول: يا وَيْلَه -وفي روايةٍ: يا وَيْلي- أُمِر ابنُ آدمَ بالسجودِ فسجدَ فله الجنة، وأُمِرتُ بالسجود فأبَيْتُ فَلِيَ النارُ».
رواه مسلم
अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जब तिमीहरूमध्ये कसैलाई आफ्नो नमाजमा शंका लाग्छ र उसले तीन वा चार कति रकातहरू पढेको हो थाहा छैन भने उसले शंकालाई त्यागोस् र जुन कुरामा पूर्ण निश्चित छ, त्यसैमा आधारित भई नमाज पूरा गरोस्। अनि सलाम फर्काउनुभन्दा पहिले दुईवटा सज्दा (सज्दा-ए-सहव) गरोस्। यदि वास्तवमा उसले पाँच रकअत पढेको रहेछ भने ती दुई सज्दाले उसको नमाजलाई जोर (६ रकात बराबर) बनाइदिन्छन्, र यदि चार रकअत नै पूरा भएको रहेछ भने ती दुई सज्दा शैतानलाई अपमानित गर्ने माध्यम बन्नेछन्।"
मुस्लिमले वर्णन गरेका छन्
عن أبي رافع أن أبا هريرة رضي الله عنه قرأ لهم: «إذا السماء انْشَقَّتْ» فسجد فيها، فلما انصَرَفَ أخبرهم أن رسول الله صلى الله عليه وسلم سجد فيها.
متفق عليه
عن أبي بكرة، عن النبي صلى الله عليه وسلم أنه كان «إذا جاءه أمرُ سرورٍ، أو بُشِّرَ به خَرَّ ساجدًا شاكرًا لله».
رواه أبو داود وابن ماجه والترمذي وأحمد