Hadith for the World
जीवनी र इतिहास

नबीको जीवनी

34 hadiths

34 hadiths

उम्मुल-मुमिनीन (आस्थावानहरूकि आमा)आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) जुत्ता लगाउँदा, कपाल कोर्दा, वुजू गर्दा लगायत आफ्ना सबै कार्यहरूमा दायाँबाट आरम्भ गर्न मन पराउनुहुन्थ्यो।मुत्तफकुन अलैहि
عن عبد الله بن عمر رضي الله عنهما «أنَّ رسُول الله -صلَّى الله عليه وسلَّم- دَخَل مكَّة مِن كَدَاٍء، مِن الثَنِيَّة العُليَا التِّي بالبَطحَاءِ، وخرج من الثَنِيَّة السُفلَى».متفق عليه
उम्मुल-मुमिनीन आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन: मैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई कहिल्यै यति जोडले हाँसेको देखेको छैन, कि उनको घाँटीभित्रको भाग देख्न सकूँ। उहाँ प्रायः मुस्कुराउनु हुन्थ्यो।मुत्तफकुन अलैहि
हुजैफा (रजियल्लाहु अन्हु) ले बयान गर्नुहुन्छ कि नबी (सल्लल्लाहु अलैहि वसल्लम) जब राति निद्राबाट ब्युँझनुहुन्थ्यो, तब मिस्वाक (दतवन) ले आफ्नो मुख सफा गर्नुहुन्थ्यो।मुत्तफकुन अलैहि
जैनब बिन्त जहश (रजियल्लाहु अन्हा) बाट वर्णन गरिएको छ: एकदिन नबी (सल्लल्लाहु अलैहि वसल्लम) अत्यन्त डराएको अवस्थामा उहाँको कोठामा प्रवेश गर्नुभयो र भन्नुभयो: "ला इलाह इल्लल्लाह (अल्लाह बाहेक कोही सत्य उपास्य छैन), अरबको विनाश नजिकिएको छ, आज 'याजूज र माजूज' (Gog and Magog) को पर्खालमा यस्तो प्वाल परेको छ ।"उहाँले आफ्नो बुढी औंला र चोर औंलाले (गोलाकार घेरा बनाएर) प्वालको आकारतर्फ सङ्केत गर्नुभयो। जैनब बिन्त जहश (रजियल्लाहु अन्हा) भन्छिन्: मैले सोधें, "हे अल्लाहका रसूल! के हामी माझ असल र धार्मिक मानिसहरू हुँदाहुँदै पनि हामी नष्ट हुनेछौँ?" उहाँले जवाफ दिनुभयो: "हो, जब पाप र दुष्टता अत्याधिक बढ्छ (तब प्रकोप आउनेछ)।""मुत्तफकुन अलैहि
अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, “नबी (सल्लल्लाहु अलैहि वसल्लम) पर्दाभित्र बस्ने कुमारी युवतीभन्दा पनि बढी लजालु हुनुहुन्थ्यो। उहाँले कुनै अप्रिय कुरा देख्नुहुन्थ्यो भने, त्यसको असर उहाँको मुहारमा स्पष्ट रूपमा झल्किन्थ्यो।”मुत्तफकुन अलैहि
عن عائشة رضي الله عنها قالت: كَانَ كَلاَمُ رَسُولِ الله -صلَّى الله عليه وسلَّم- كَلاَمًا فَصلاً يَفْهَمُهُ كُلُّ مَنْ يَسْمَعُهُ.رواه أبو داود واللفظ له، والتُرمذي والنسائي وأحمد
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: "यदि मलाई मेरो उम्मत कठिनाइमा पर्ने डर नभएको भए, म तिनीहरूलाई प्रत्येक नमाजको समयमा मिस्वाक (दाँत सफा) गर्न आदेश दिने थिएँ।"मुत्तफकुन अलैहि
महमूद बिन लबीद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “निस्सन्देह, मलाई तिमीहरूको बारेमा जुन कुरादेखि सबैभन्दा धेरै डर लागेको छ, त्यो सानो शिर्क हो ।" साथीहरूले भने: हे अल्लाहको रसूल! यो सानो शिर्क के हो? उहाँले जवाफ दिनुभयो: “दिखावटी (रिया) सत्कर्म गर्नु ।” कयामतको दिनमा, जब मानिसहरूलाई उनीहरूका कर्महरूको प्रतिफल दिइनेछ, अल्लाह सर्वशक्तिमान् ले तिनीहरूलाई भन्नुहुनेछ: 'ती मानिसहरूकहाँ जाऊ जसका लागि तिमीहरूले संसारमा देखावटी कर्म गर्यौ, र हेर तिमीहरूले तिनीहरूबाट कुनै प्रतिफल पाउँछौ कि पाउँदैनौ?”अहमदले वर्णन गरेका छन्
عَنْ أَبِي بَكْرٍ الصِّدِّيقَ رَضيَ اللهُ عنه قَالَ: نَظَرْتُ إِلَى أَقْدَامِ الْمُشْرِكِينَ عَلَى رُءُوسِنَا وَنَحْنُ فِي الْغَارِ، فَقُلْتُ: يَا رَسُولَ اللهِ لَوْ أَنَّ أَحَدَهُمْ نَظَرَ إِلَى قَدَمَيْهِ أَبْصَرَنَا تَحْتَ قَدَمَيْهِ، فَقَالَ: «يَا أَبَا بَكْرٍ، مَا ظَنُّكَ بِاثْنَيْنِ اللهُ ثَالِثُهُمَا».متفق عليه
عن أنس بن مالك رضي الله عنه أَنَّ النَبيَّ -صلَّى الله عليه وسلَّم- كَان إِذَا تَكَلَّمَ بِكَلِمَةٍ أَعَادَهَا ثَلاَثًا حَتَّى تُفْهَمَ عَنْهُ، وَإِذَا أَتَى عَلَى قَوْمٍ فَسَلَّمَ عَلَيهِم سَلَّمَ عَلَيهِم ثَلاَثًا.رواه البخاري
عن أبي هريرة رضي الله عنه : أن رجلًا أتى النبي صلى الله عليه وسلم يَتَقَاضَاهُ فَأغْلَظَ له، فَهَمَّ به أصحابه، فقال رسول الله صلى الله عليه وسلم : «دَعُوه، فإن لِصَاحب الحَقِّ مَقَالا» ثم قال: «أعْطُوهُ سِنًّا مِثْل سِنِّهِ» قالوا: يا رسول الله، لا نَجِدُ إلا أمْثَلَ مِنْ سِنِّهِ، قال: «أعْطُوه، فإن خَيْرَكم أحْسَنُكُم قَضَاء».متفق عليه
عن عائشة رضي الله عنها قالت: قَدِمَ نَاسٌ مِنَ الأَعْرَابِ عَلَى رَسُولِ اللهِ صلى الله عليه وسلم فقالوا: أَتُقَبِّلُونَ صِبْيَانَكُمْ؟ فقال: «نعم» قالوا: لَكِنَّا واللهِ ما نُقَبِّلُ! فقال رسولُ اللهِ صلى الله عليه وسلم : «أَوَ أَمْلِكُ إن كانَ اللهُ نَزَعَ مِنْ قُلُوبِكُم الرَّحْمَةَ!».متفق عليه
عن عائشة رضي الله عنها قالت: كان رسولُ اللهِ صلى الله عليه وسلم إذا فَاتَتْهُ الصَّلَاةُ مِنَ الليلِ مِن وَجَعٍ أَوْ غَيْرِهِ، صَلَّى من النَّهَارِ ثِنْتَيْ عَشْرَةَ رَكْعَةً.رواه مسلم
عن أنس رضي الله عنه قَالَ: كُنْتُ أمشي مَعَ رسول الله صلى الله عليه وسلم وَعَلَيْهِ بُرْد نَجْرَانيٌّ غَلِيظُ الحَاشِيَةِ، فأدْرَكَهُ أعْرَابِي فَجَبذَهُ بِرِدَائِهِ جَبْذَة شَديدة، فَنَظَرْتُ إِلَى صَفْحَةِ عَاتِقِ النَّبيِّ صلى الله عليه وسلم وَقَدْ أثَّرَتْ بِهَا حَاشِيَة الرِّدَاءِ مِنْ شِدَّةِ جَبْذَتِه، ثُمَّ قَالَ: يَا مُحَمَّدُ، مُر لِي مِنْ مَالِ اللهِ الَّذِي عِنْدَكَ. فَالتَفَتَ إِلَيْهِ، فَضَحِكَ ثُمَّ أَمَرَ لَهُ بِعَطَاءٍ.متفق عليه
عن أبي سعيد الخدري رضي الله عنه مرفوعاً: أنَّ ناسًا من الأنصارِ سألوا رسولَ الله - صلى الله عليه وسلم - فأعطاهم، ثم سألوه فأعطاهم، حتى نَفِدَ ما عنده، فقال لهم حين أنفقَ كلَّ شيءٍ بيده: «ما يَكُنْ عندي من خيرٍ فلن أَدَّخِرَهُ عَنْكُم، ومَنْ يَسْتَعْفِفْ يُعِفِّهُ اللهُ، ومَنْ يَسْتَغْنِ يُغْنِهِ اللهُ، ومَنْ يَتَصَبَّرْ يُصَبِّرْهُ اللهُ. وما أُعْطِيَ أَحَدٌ عطاءً خَيرًا وأَوسع من الصبرِ».متفق عليه
अनस (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, "नबी (सल्लल्लाहु अलैहि वसल्लम) का केही सहाबाहरूले उहाँका श्रीमतीहरूसँग उहाँको गोप्य (एकान्तको) उपासनाको बारेमा सोधे। (उत्तर सुनेर) उनीहरूमध्ये एकजनाले भने: 'म विवाह नै गर्दिन।' अर्काले भने: 'म मासु खान छोडिदिन्छु।' र अर्को एकजनाले भने: 'म कहिल्यै ओछ्यानमा सुत्दिन।' (जब यो कुरा नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई थाहा भयो), उहाँले अल्लाहको प्रशंसा गर्नुभयो र भन्नुभयो: 'ती मानिसहरूलाई के भएको हो, जसले यस्तो र त्यस्तो कुरा गर्न थालेका छन्? म त राति नमाज पनि पढ्छु र सुत्छु पनि; म उपवास पनि बस्छु र कहिलेकाहीँ बस्दिन पनि; र म महिलाहरूसँग विवाह पनि गर्छु। तसर्थ, जो मेरो सुन्नत (तरिका) बाट विमुख हुन्छ, ऊ मबाट (मेरो अनुयायी) होइन।'"मुत्तफकुन अलैहि
इब्ने अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन् : "रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सम्पूर्ण मानिसहरूमध्ये सर्वाधिक परोपकारी हुनुहुन्थ्यो। विशेषगरी रमजानको महिनामा, जब जिब्रील (अलैहिस्सलाम) उहाँसँग भेट गर्नुहुन्थ्यो, उहाँको उदारता अझ बढ्दथ्यो। जिब्रील (अलैहिस्सलाम) रमजानको प्रत्येक रात उहाँकहाँ आउनुहुन्थ्यो र उहाँलाई कुर्आन पढाउहुन्थ्यो । वास्तवमा, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) भलाइ र दानपुण्यका कार्यमा, तीव्र वेगले बहने हावाभन्दा पनि अधिक उदार र परोपकारी हुनुहुन्थ्यो।"मुत्तफकुन अलैहि
अनस बिन मालिक (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) मानिसहरूमध्ये सबैभन्दा उत्कृष्ट व्यवहारका व्यक्ति हुनुहुन्थ्यो ।मुत्तफकुन अलैहि
عَنِ الأَسْوَدِ بنِ يَزِيدَ قَالَ: سَأَلْتُ عَائِشَةَ مَا كَانَ النَّبِيُّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ يَصْنَعُ فِي بَيْتِهِ؟ قَالَتْ: كَانَ يَكُونُ فِي مِهْنَةِ أَهْلِهِ -تَعْنِي خِدْمَةَ أَهْلِهِ-، فَإِذَا حَضَرَتِ الصَّلاَةُ خَرَجَ إِلَى الصَّلاَةِ.رواه البخاري
عن أنس رضي الله عنه ، قَالَ: مَا مَسِسْتُ دِيبَاجاً وَلاَ حَرِيراً ألْيَنَ مِنْ كَفِّ رسولِ اللهِ صلى الله عليه وسلم ، وَلاَ شَمَمْتُ رَائِحَةً قَطُّ أطْيَبَ مِنْ رَائِحَةِ رسولِ اللهِ صلى الله عليه وسلم ، وَلَقَدْ خدمتُ رسول اللهِ صلى الله عليه وسلم عَشْرَ سنين، فما قَالَ لي قَطُّ: أُفٍّ، وَلاَ قَالَ لِشَيءٍ فَعَلْتُهُ: لِمَ فَعَلْتَه؟، وَلاَ لشَيءٍ لَمْ أفعله: ألاَ فَعَلْتَ كَذا؟.متفق عليه. تنبيه: أخرجه البخاري ومسلم في حديثسن متفرقين في موضعين
उम्मुल-मुमिनीन आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छन्, "अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई जब-जब दुईवटा कुराहरूमध्ये कुनै एक रोज्ने विकल्प दिइयो, तब-तब उहाँले तीमध्ये सजिलो कुरालाई नै रोज्नुभयो, जबसम्म त्यो पापको कुरा हुँदैनथ्यो। यदि त्यसमा कुनै पापको कुरा हुन्थ्यो भने, उहाँ मानिसहरूमध्ये त्यसबाट सबैभन्दा टाढा रहनुहुन्थ्यो। र अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले कहिल्यै पनि आफ्नो व्यक्तिगत मामिलाका लागि कसैसँग बदला लिनुभएन; तर जब अल्लाहको नियमको उल्लङ्घन हुन्थ्यो, तब उहाँले अल्लाह (को शरीअत) का लागि बदला लिनुहुन्थ्यो।"मुत्तफकुन अलैहि
عن عائشة رضي الله عنها قالت: لمَّا رجعَ النبيُّ صلى الله عليه وسلم من الخَنْدَق، ووَضَعَ السِّلاحَ واغتسل، أتاه جِبْريلُ -عليه السلام-، فقال: «قد وضعتَ السِّلاحَ؟ واللهِ ما وضَعْناه، فاخرُج إليهم قال: فإلى أيْنَ؟ قال: ها هُنا، وأشار إلى بَنِي قُرَيْظَةَ، فخرج النبيُّ صلى الله عليه وسلم إليهم».متفق عليه
عن أنس رضي الله عنه قال: «كأنِّي أنظر إلى الغُبار ساطِعًا في زُقَاق بني غَنْم، مَوْكبَ جبريلَ -صلوات الله عليه- حين سار رسولُ الله صلى الله عليه وسلم إلى بني قُرَيْظَة».رواه البخاري